साउन,२-
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिंदा वा भित्रंदा विशेष सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक यात्रा सावधानी (ट्राभल एलर्ट) जारी गर्दै जल तथा मौसम विज्ञान विभागको भारी वर्षा हुनसक्ने सम्भावित...