सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामुदायिक छलफल, केही बेरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
19
सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामुदायिक छलफल जारी छ । उक्त छलफल सकिनेबित्तिकै केही बेरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने जनाइएको छ