
कास्की । निजी भ्रमणका क्रममा कास्की पुगेका प्रधानमन्त्री बालेन शाह मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाहले अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा रात बिताएका थिए। भ्रमणका क्रममा कास्कीमा बसेपछि उनी मुस्ताङतर्फ लागेका हुन्।
